दफा २९
अनुमति नलिई विदेशी सवारी चलाउन नहुने
विदेशमा दर्ता भएको सवारी प्रचलित कानून बमोजिम अनुमति नलिई नेपाल भित्र चलाउन हुँदैन ।